इन्टरटेनमेन्ट
तिम्ल्याहा डाक्टरका बाबु शिवप्रसादको ‘हे नाथ दिगम्बर’ सार्वजनिक
काठमाडौं—तिम्ल्याहका डाक्टरका बाबुका नामले परिचित गायक शिवप्रसाद देवकोटाको ‘हे नाथ दिगम्बर’ बोलको भजन सार्वजनिक भएको छ ।‘माइकल अधिकारी’ को छायांकन शुरु
सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु भएको छ ।गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद
गायक रामकृष्ण ढकाल र उनको श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ ।चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।टेक्नोलोजी
विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च
जिनी मोबाइल्सले विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च गरेको छ ।गूगल क्रोमु ब्राउजरमा नयाँ सुविधा
गूगल क्रोमु ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।‘फेसबुक पे’ फिचर लन्च
फेसबुकले ‘फेसबुक पे’ फिचर लन्च गरेको छ।सामसङ ग्यालेक्सी ए ८० स्मार्टफोन नेपाली बजारमा
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए ८० स्मार्टफोन नेपाली बजारमा आएको छ । फोनको प्रयोगले लाइभ संवाद, फोटो खिच्न, भिडियो हेर्न तथा आफ्ना अनुभव साट्न सजिलो हुने कम्पनीको दाबी छ ।भारतको चन्द्रयान सफलतापूर्वक प्रक्षेपण(भिडियोसहित)
भारतले चन्द्रयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।लाइफस्टाइल
तिहारको खाना आहा ! कि उफ !
तिहारमा खाना खाँदा आफ्नो स्वास्थ्यको रक्षा गर्नु जरुरी नै छ ।नेता, अभिनेता, जीवनशैली र स्वास्थ
खराब जीवन शैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगहरुको प्रमुख कारण भनेर पत्ता लागि सकेको छ र जीवन शैली सुधार्न के गर्नुपर्छ भनेर भन्ने बारेमा विशेषज्ञहरु भन्दै पनि आएका छन् । तर औपचारिक तबरमा त्यस्ता छलफल गर्न र कुनै पनि सरकारी निकायमा रोकथामका लागि संस्थानहरु बनाइएका छैनन् ।चना
उसिनेर वा टुसा उमारि काचैं वा भुटेर चपाउन सकिने चना, खाजामा छानइन्टरटेनमेन्ट
‘माइकल अधिकारी’ को छायांकन शुरु
सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु भएको छ ।गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद
गायक रामकृष्ण ढकाल र उनको श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ ।चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘बाह्र सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।प्रेम र यौन
विवाह नगरी सन्तान जन्माउन सक्ने !
गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छआमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै
पछिल्लो समयमा आमाले सन्तानका बारेमा झुट बोल्दैनन् भन्ने पुस्तौंदेखिको सोचाइ गलत प्रमाणित भएको देखिएकोे छ ।विवाह गर्दै रोनाल्डिन्हो, त्यो पनि दुई प्रेमिकासँग एकसाथ
ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले चाँडै नै विवाह गर्दैछन् । खबरलाई मान्ने हो भने ३८ वर्षीय रोनाल्डिन्हो आफ्ना दई प्रेमिकासँग एकसाथ विवाह गर्दैछन् । ब्राजिलको स्थानीय मिडियामा आएको खबरअनुसार रोनाल्डिन्होरेस्टुराँ

थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा
नेपालमै पहिलो पटक स्थापना भएको थ्री डी आर्ट रेष्टुरेन्ट वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।इन्टरनेशनल

आबुधाबीमा बस दुर्घटना, ६ नेपाली घाइते
यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना पाँच जनाको मृत्यु भएको छ ।स्पोर्टस

बीसीसीआईले सार्वजनिक गरेको नयाँ सूची परेनन् धोनी
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई वार्षिक सम्झौताबाट बाहिर राखेको छ ।अटोमाण्डू

क्लासिक ३५० सिसी मोटरसाइकल नेपाली बजारमा
डुअल च्यानल एबिएससहित बिएस आई भी रोयल इन्फिल्डले क्लासिक ३५० सिसी मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ।इकोनोमी

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७६ हजार
सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।विचित्र विश्व
जनकपुरमा जन्मियो २ वटा टाउको भएको बच्चा
जनकपुरमा २ वटा टाउको भएको बच्चाको जन्म भएको छ ।९ मिनेटको समयमा ६ बच्चाको जन्म
एजेन्सी । अमेरिकास्थित टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छन् ।
विश्वकै सबैभन्दा सानो बच्चा जापानमा जन्मियो
एजेन्सी । जापानको टोकियोमा विश्वकै सबैभन्दा सानो बच्चाको जन्म भएको छ ।टूरिज्म एण्ड ट्राभल
लमजुङको गिलुङमा पर्यटन महोत्सव
पोखरा । लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा पर्यटक महोत्सव हुने भएको छ ।ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् ।मनाङमा चार महीनामा दश हजार विदेशी पर्यटक
अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गएको माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् ।फेकिंग न्युज

दसैंमा म्यारिज खेल्नुअघि यी नियम अवश्य पढ्नुहोस्, नभए हार्नु होला
“म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा नभएर पनि समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्मस्वास्थ्य

नसर्ने रोगका कारकमध्ये पत्रु खानेकुरा
घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ।फेसन

मिस तामाङ पोखरा हुने, तयारी पूरा
माघ ४ गते शनिबारदेखि पोखरा सभागृहमा हुने पाँचौँ संस्करणको मिस तामाङ पोखरा हुने भएको छ ।पैसा कमाउने तरिका
