बजारमा नक्कली नोटको बिगबिगी

यसरी चिन्नुहोस् नक्कली र सक्कली

  • | मंगलबार, २१ जेष्ठ, २०७६
  • | 2 months ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी बढेको बताएको छ ।
बैकले सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ ।

 1000

1000reS

500

5001

500rS

1001

1002

100rRR