लाइफस्टाइल
चना

चना

उसिनेर वा टुसा उमारि
काचैं वा भुटेर चपाउन सकिने चना, खाजामा छान

बिग्रेको बानी-मकै खान्न , पप कर्न खान्छु 

बिग्रेको बानी-मकै खान्न , पप कर्न खान्छु 

अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्सट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु । मकै(भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो ।

ग्याष्ट्रिकबाट कसरी जोगिने?

ग्याष्ट्रिकबाट कसरी जोगिने?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसिडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसिड बढी निस्कियो भने हुन्छ।

जाडो मौसममा साग खानुका फाइदा

जाडो मौसममा साग खानुका फाइदा


काठमाडौं । जाडो मौसममा पाइने सागपात स्वादिलो मात्र हुने नभई यसमा हुने भिटामिन, मिनरल, फाइबर, एन्टीअक्सिडेन्ट तथा फाइटोन्यूट्रिएन्टस स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । 

जाडोमा कसरी जोगिने ?

जाडोमा कसरी जोगिने ?


काठमाडौं । पुस लागेसँगै जाडो यामको सुरुवात भइसकेको छ ।

बाँसको तामा खाँदा यस्ता छन् फाइदा

बाँसको तामा खाँदा यस्ता छन् फाइदा

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ। बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ। 

दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु


कावासोती । नवलपुरको प्रगतिनगरमा भएको स्कुटी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मुट रोग दिवसको अवसरमा लायन्स क्लबको स्वास्थ्य शिविर

मुट रोग दिवसको अवसरमा लायन्स क्लबको स्वास्थ्य शिविर

गुल्मी–विश्व मुटुरोग दिवसको अवसरमा लायन्स क्लब अफ लर्ड वुद्ध काठमाडौंले गुल्मी जिल्लाको तम्घासमा त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । ११ असोजमा मुटुरोग अभिमुखीकरण तालिम जनप्रतिनिधी र कार्यलय प्रमुखलाई दिएर सुरु गरिएको थियो ।

धनीका कुराः  नीता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः नीता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

‘मनीप्लान्ट’ वा लहराहरु घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

‘मनीप्लान्ट’ वा लहराहरु घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

हामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।