इन्टरनेशनल
अमेरिकामा आँधीसँगै आएको बाढीपहिरोले हजारौँ प्रभावित

अमेरिकामा आँधीसँगै आएको बाढीपहिरोले हजारौँ प्रभावित

अमेरिकाको पूर्वी शहरहरुमा बाढी पहिरोका कारण हजारौँ प्रभावित भएका छन् । 

विवाह समारोहमा आत्मघाती आक्रमण, पाँचको मृत्यु

विवाह समारोहमा आत्मघाती आक्रमण, पाँचको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाममा एक विवाह समारोहमा आत्मघाती आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।

१५ महिला तथा बालबालिकाको हत्या

१५ महिला तथा बालबालिकाको हत्या

पपुवान्युगिनीको हेला प्रान्तमा १५ महिला तथा बालबालिकाको हत्या भएको छ ।

भारतमा बस दुर्घटना हुँदा २९ को मृत्यु

भारतमा बस दुर्घटना हुँदा २९ को मृत्यु

भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खस्दा दुर्घटना भएको हो ।

डुंगा दुर्घटनामा कम्तीमा ८० जना डुबेको आशंका

डुंगा दुर्घटनामा कम्तीमा ८० जना डुबेको आशंका

ट्युनिसियामा भएको डुंगा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको जनाइएको छ ।

कश्मीरमा बस दुर्घटनामा ३५ को मृत्यु

कश्मीरमा बस दुर्घटनामा ३५ को मृत्यु

भारतको प्रशासित कश्मीर किश्तवाड जिल्लामा मिनी बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा बस ठूलो भीरबाट खसेको छ ।

युएईका प्रधानमन्त्रीको श्रीमतीले देश छाडिन

युएईका प्रधानमन्त्रीको श्रीमतीले देश छाडिन

यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् ।

अपार्टमेन्ट भवनको पर्खाल भत्किदा १५ को मृत्यु

अपार्टमेन्ट भवनको पर्खाल भत्किदा १५ को मृत्यु

पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किएको छ ।

तामा खानीमा दुर्घटना हुँदा कम्तीमा १९ बालमजदुरको मृत्यु

तामा खानीमा दुर्घटना हुँदा कम्तीमा १९ बालमजदुरको मृत्यु

कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा दुर्घटना हुँदा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । 

साउदी विमानस्थलमा क्षेप्यास्त्र आक्रमण

साउदी विमानस्थलमा क्षेप्यास्त्र आक्रमण

 साउदी अरेबियाको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ ।