
मिस तामाङ पोखरा हुने, तयारी पूरा
माघ ४ गते शनिबारदेखि पोखरा सभागृहमा हुने पाँचौँ संस्करणको मिस तामाङ पोखरा हुने भएको छ ।

मिस वल्र्डको उपाधि टोनी एन सिंहलाई
यस वर्षको मिस वल्र्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् ।

‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ हुने
‘वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९’ हुने भएको छ । डाइमन्ड स्टार फिल्म इन्टरटेनमेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन शो हुँदै
पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन शो को आयोजना गरिने भएको छ ।

मिसेस नेपाल ग्रान्ड–२०१९ को आह्वान
विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ ।

‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ कोरियोग्राफर शाक्यलाई
काठमाडौं । चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले ‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ पाउन सफल भएका छन् ।
अनुष्काले चुमिन ‘मिस नेपाल २०१९’ को ताज
२३ वर्षीया अनुष्का श्रेष्ठले ‘मिस नेपाल २०१९’ को ताज चुमेकी छन् ।

बलिउड अभिनेत्री ऐश्वर्याले ‘कतार शो’ को उद्घाटन गर्ने
एजेन्सी । ‘कतार शो २०१९’ कोे उद्घाटन अभिनेत्री एवं पूर्वविश्वसुन्दरी ऐश्वर्या राय बच्चनले गर्ने भएकी छिन् ।

विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो’
विराटनगर । पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो २०७५’ सम्पन्न भएको छ ।