फेसन
मिसेस नेपाल ग्रान्ड–२०१९ को आह्वान

मिसेस नेपाल ग्रान्ड–२०१९ को आह्वान

विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ । 

‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ कोरियोग्राफर शाक्यलाई

‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ कोरियोग्राफर शाक्यलाई


काठमाडौं । चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले ‘मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड’ पाउन सफल भएका छन् । 

अनुष्काले चुमिन ‘मिस नेपाल २०१९’ को ताज

अनुष्काले चुमिन ‘मिस नेपाल २०१९’ को ताज

२३ वर्षीया अनुष्का श्रेष्ठले ‘मिस नेपाल २०१९’ को ताज चुमेकी छन् ।

बलिउड अभिनेत्री ऐश्वर्याले ‘कतार शो’ को उद्घाटन गर्ने

बलिउड अभिनेत्री ऐश्वर्याले ‘कतार शो’ को उद्घाटन गर्ने


एजेन्सी । ‘कतार शो २०१९’ कोे उद्घाटन अभिनेत्री एवं पूर्वविश्वसुन्दरी ऐश्वर्या राय बच्चनले गर्ने भएकी छिन् ।

 विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो’

विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो’

विराटनगर । पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो २०७५’ सम्पन्न भएको छ ।

शान्तिलाई ‘मिसेस व्यूटी क्विन २०१९’को ताज

शान्तिलाई ‘मिसेस व्यूटी क्विन २०१९’को ताज


काठमाडौं । ‘लेट मिइन मिसेस ब्यूटी क्विन २०१९’को ताज काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरिएकी छिन् ।

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसा पोन्सले पाएकी छिन् ।

टप–१२ बाट बाहिरिइन् शृंखला

टप–१२ बाट बाहिरिइन् शृंखला


काठमाडौं । मिस वर्ल्ड २०१८ को टप–१२ बाट शृंखला खतिवडा बाहिरिएकी छिन् ।

मिस नेपाल श्रृंखला फाइनलमा

मिस नेपाल श्रृंखला फाइनलमा


काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठूला अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी छिन् ।

मानुषी बनिन् मिस वर्ल्ड २०१७

मानुषी बनिन् मिस वर्ल्ड २०१७

मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन्। शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो। विश्वभरका १०८ जना प्रतिस्पर्धीलाई हराउने २१ वर्षीय मानुषी हरियाणाकी हुन्।