अटोमाण्डू
टोयोटाको ‘टोयोटा रस रोड शो’

टोयोटाको ‘टोयोटा रस रोड शो’


काठमाडौं । टोयोटाले ‘टोयोटा रस रोड शो’ आयोजना गरेको छ । टोयोटाका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले ७ दिन लामो शो सम्पन्न गरेको हो ।

निसानको किक्स गाडी सुनसरीको धरानमा सार्वजनिक

निसानको किक्स गाडी सुनसरीको धरानमा सार्वजनिक


धरान । दुई दिनअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निसानको किक्स गाडी सुनसरीको धरानमा पनि सार्वजनिक भएको छ ।

टाटा मोटर्सको नयाँ शोरुम विराटनगरमा

टाटा मोटर्सको नयाँ शोरुम विराटनगरमा


काठमाडौं । टाटा मोटर्सले उत्पादन बिक्रीवितरणका लागि विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । 

नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च

नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च


काठमाडौं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नयाँ इलेक्ट्रिक गाडी ‘कोना ईभी’ लन्च गरेको छ । 

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा


एजेन्सी । विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो ।

ह्याचब्याक कार एनआरजी बिक्री शुरु

ह्याचब्याक कार एनआरजी बिक्री शुरु


पोखरा । टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी पोखरामा बिक्री सुरु भएको छ ।  सोमबार एक कार्यक्रमकाबीच एनआरजीको लन्च गरिएको हो । 

नगर बस सेवा सञ्चालनमा

नगर बस सेवा सञ्चालनमा


डोटी । डोटिको शिखर नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।

 सरकारले ३ सय वटा विद्युतीय बस किन्ने

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने


काठमाडौं । काठमाडौं उपत्यकामा चलाउन लागि सरकारले ३ सय वटा विद्युतीय बस किन्ने भएको छ ।

‘मोबाइल फरेन्सिक भ्यान’

‘मोबाइल फरेन्सिक भ्यान’

काठमाडौं । नेपाल प्रहरीले अपराध न्युनिकरण गर्न भन्र्दै गाडीभित्रै १६ वटा सुविधा भएको अत्यधुनिक ‘मोबाइल फरेन्सिक भ्यान’ ल्याएको छ ।

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अनलाइन टिकट प्रणाली शुरु गरेको छ ।