चर्चित र्‍यापर ‘भिटेन’ पक्राउ

  • | बिहीबार, ७ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । पपगायक तथा चर्चित र्‍यापर ‘भिटेन’ भनेर चिनिने समीर घिसिङ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर जावलाखेलले उनलाई पक्राउ गरेको हो ।

 

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका भिटेनले आफ्नो गीत युट्युबबाट हटाइसकेका छन् ।

 

‘गरिबी ‘ गीनबार्ट याप यात्रा थालेका उनी ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।