भेनिसमा यसरी खुलिन सुहाना(सात तस्बिर)

  • | मंगलबार, ७ साउन, २०७६
  • | 2 years ago


पोखरा । नायिका सुहाना थापा यतिबेला भेनीस पुगेकी छन् । फिल्मको विदेश प्रदर्शन सकेर यतिबेला झरना र सुहान भेनीस पुगेका हुन् ।
डेब्यु फिल्मबाट नै हिट भएकी सुहाना बढी चर्चा कमाएको फिल्म, ए मेरो हजुर ३ ले हो ।

उनकी आमा, फिल्म निर्देशक झरना थापा आफ्नो छोरीले पाएको सफलता र क्रेज देखेर दंग छिन् । उनले छोरीको फोटो सामाजिक सञ्जालमा पनि शेयर गरेकी छन् ।

हेर्नुहोस् तस्बिरमा