सबैभन्दा बढी तीव्रगतिमा गुड्ने ५ कारहरु

  • | शुक्रबार, १२ जेष्ठ, २०७४
  • | 4 years ago

लाइफमाण्डु । ‘कति स्पिडसम्म कार दौडिन सक्ला’ । कारको गुण मापन गर्ने विभिन्न प्रक्रियाहरु रहेका हुन्छन् । त्यसैको आधारमा पनि कार किन्नेहरु प्रशस्त रहेका छन् । सबैले कार किन्दा कति स्पिडसम्म दौडिन सक्छ भनेर सोध्ने पनि गर्छन् ।

 

एलडउसले भनेका छन्,‘मानिसले कारमा चाहाने गुण नै यो कति स्पिडमा दौडिनसक्छ भन्ने हो ।’


विश्वकै सबैभन्दा छिटो दौडिने कारहरु यस्ता रहेका छन् ।


१. हेनेसे भेनोम जिटी

मोडेल वर्ष २०१२
टप स्पिड २७०.४९ (४३५.३ किलोमिटर प्रतिधण्टा)
इन्जिन ७.०१ एलएसएक्स टिवइन टर्वोचार्ज

 

२. बुगाटी भेभर्न सुपर स्पोर्ट
मोडल वर्ष २०१०
टप स्पिड २६७.८ (४३०.९ किलोमिटर प्रतिधण्टा)
इन्जिन ८.० लिटर डब्लु१६ (१२००एचपी)

 

३. कोइनीगसेग वन १
मोडल नम्बर २०१४
टप स्पिड २६७ एमपिएच (४३० किलोमिटर प्रतिधण्टा)
इन्जिन ५.० लिटर (३०५ सिउ इन) भि ८ टिवइन टर्वोचार्ज (१३६० एचपी)

 

४. कोइनिगसेग अगेरा आर
मोडेल २०११
टप स्पिड २६१ एमपिएच (४२० प्रतिकिलोमिटर प्रतिधण्टा)
इन्जिन ५.० लिटर (३०५ सिउ इन) भि८ टिवइन टर्वोचार्ज (१११५ एचपी)

 

५.९एफएफ जिटी ९ आर पोर्सचे
मोडेल वर्ष २००९
टप स्पिड २५७ एमपिएच (४१४ किलोमिटर प्रतिधण्टा)
इन्जिन ४ लिटर बि ६ आरडब्लूडि (११२०एचपी)