१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने

  • | बुधबार, ४ असोज, २०७४
  • | 3 years ago

काठमाडौँ, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ ।

 

यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो ।

 

वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ ।

 

आजको कान्तिपुरमा खबर छ ।