एनआईसी एशियाको नयाँ शाखा पोखरामा

  • | बिहीबार, ९ फागुन, २०७५
  • | 2 years ago


काठमाडौं । एनआईसी एशिया बैंकले पोखरामा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले पोखरा महानगरपालिका वडा नं. २९, पावरहाउस चोकस्थित पावरहाउस चोक शाखामा नयाँ शाखा विस्तार गरेको हो ।
शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उद्घाटन गरेका हुन् ।