यी हुन् फुटबल इतिहासका सबैभन्दा महँगा १०० जना खेलाडीहरु

  • | आइतबार, २२ साउन, २०७४
  • | 4 years ago

एजेन्सी–पछिल्लो पटक फुटबल इतिहासमा नयाँ किर्तिमानी काम भएको छ । गएको वर्ष फ्रेन्च खेलाडी पउल पोग्वालाई युभेन्ट्सले ९० मिलियन पाउण्डमा म्यानचेस्टरलाई बेच्यो । उनलाई तिरेको रकमले विश्वभर चर्चा पायो ।

 

तर, यो वर्ष भने अलटायम रेकर्ड बनाउँदै फ्रेन्च क्लब पिएसजीले ब्राजिलका स्टार तथा बार्सिलोनाका खेलाडी नेयमारलाई २२२ मिलियन युरो तिर्दै अनुबन्ध गर्यो । अब उनले वार्षिक २६ मिलियन पाउण्डभन्दा बढी वार्षिक तलब पाउनेछन् । उनलाई क्लबमा ल्याउन पिएसजीले ठुलै संघर्ष गरेको थियो ।

 

प्रिमियर लिग वा स्पेनसि लिगमा मात्र महँगा खेलाडी हुने क्रम भंगता पनि यसले तोडिदिएको छ ।


आउनुहोस् हेरौ हालसम्मका १०० जना महँगा खेलाडीहरु