गीतकार उत्तम भण्डारीले ल्याए अन्जु पन्त र टंक बुढाथोकीलाई एकैसाथ

  • | शनिबार, १० चैत, २०७४
  • | 3 years ago

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रका चर्चित गीतकार उत्तम भण्डारीको नयाँ गीत ‘अल्लारे जोबनमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

चर्चित गितकार उत्तम भण्डारीको शब्द,संगीत तथा चर्चित गायिका अन्जु पन्त र चर्चित संगीतकार तथा गायक टंक बुढाथोकीको स्वर रहेको उक्त गीतमा चर्चित कोरियोग्राफर गम्भीर बिष्टको निर्देशन रहेको सो गितको भिडियो मा गम्भीर बिष्टकै अभिनय रहेको छ ।

 

गम्भीरलाई जोडीका रुपमा साथ दिएकी छिन् मोडल रोहनी लामाले । चर्चित क्यामराम्यान ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

 

हेर्नुस् भिडियो :