नेपालका नयाँ पुस्ताका १० अभिनेत्री

  • | शुक्रबार, १७ साउन, २०७६
  • | 1 year ago



काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । विशेषगरि, नायक भन्दा नायिकाको आगमन चलचित्र क्षेत्रमा अहिले बढेको छ । उनीहरुको डिमाण्ड पनि उत्तिकै छ । कतिपय परिवार नै फिल्म जगतको भएर आएका छन् भने कतिपय संघर्ष गरेर यस क्षेत्रमा आएका छन् ।
जसले नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।

 

यस्ता छन् १० सुन्दर अभिनेत्री

Anna-sharma

आना शर्मा

achal

आचल शर्मा

biki3

आदिति बुढाथोकी

sam1

सामाग्री राज्यलक्ष्मी शाह

puja

पुजा शर्मा

suhana

सुहाना थापा

upasana

उपसना सिंह ठकुरी

barsasiwa

वर्षा शिवाकोटी 

barsaraut

वर्षा राउत

supushpa-bhatta

सुपुष्पा भट्ट