नेपाल आइडलका यी चार प्रतियोगीहरुको पढाइ कति ?

  • | आइतबार, १८ भदौ, २०७४
  • | 3 years ago

नेपाल आइडलको हाल चौतर्फी चर्चा रहेका छ । अन्तिम चारमा पर्न सफल प्रतियोगीहरु सागर आले, निशान भट्टराई, प्रताप दास, बुद्ध लामाको नेपालभर चर्चा रहेको छ ।

 

नेपाल आइडल अन्तिम चरणमा आइपुगेको छ । यसको फाइनल दोहामा हुने भनिएको छ ।

 

गायन क्षेत्रमा आ–आफ्नो व्यक्तिगत अनुभव भएका यी प्रतियोगीहरुले कति पढेका छन् ?

 

हेर्नुहोस् भिडियो