नेपाल आइडलमा आज को होला त आउट ?

  • | शनिबार, १७ भदौ, २०७४
  • | 3 years ago

नेपाल आईडल नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण नियमित प्रसारण एपी वान टेलिभिजनबाट भै रहेको छ।

 

नेपाल आईडलको अडिसन दिँदा एक ठाउँमा दिएको अडिसन आफुलाई चित्त नबुझे अर्को ठाउँमा गएर पनि दिन सकिने व्यवस्था रहेको उक्त कार्यक्रम टप चार को अबस्था सम्म आईसकेको छ। नेपाल आईडलमा भाग लिन र कुनै पनि राउन्डमा भाग लिन पैसा लिनु पर्दैन।

 

नेपाल आईडलको विजेतालाई महिन्द्रा केयुभी वान ओओ, २० लाख नगद रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार पनि प्रदान गरिने छ। प्रश्तुत भिडियोमा ४ प्रतिस्पर्धी मध्धे कस्लाई बढी सपोर्ट भनेर जनताको बिचार बुझ्ने प्रयास गरिएको छ ।