पत्नी वियोगमा यसरी भक्कानिदै रोए मदनकृष्ण श्रेष्ठ

  • | बुधबार, २१ चैत, २०७४
  • | 3 years ago

वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

 

६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

 

श्रदान्जलीका लागी धेरैजसो कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।