‘छ माया छपक्कै’को नयाँ गीत ‘जुनको जुनेली’ (भिडियोसहित)

  • | शुक्रबार, १३ भदौ, २०७६
  • | 1 year ago


काठमाडौं । नेपाली चलचित्र ‘छ माया छपक्कै’को नयाँ गीत ‘जुनको जुनेली’ सार्वजनिक गरिएको छ ।
भिडियोमा कलाकार दीपकराज गिरी र नायिका केकी अधिकारीसँगै

 

जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय समेत देख्न सकिन्छ ।

 

गीतमा गायक बसन्त थापा र गायिका मीना निरौलाको आवाज दिएका छन् । गीतकार राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत रहेको छ ।
उक्त चलचित्र आगामी असोज २४ गतेबाट प्रदशर्नमा आउँदैछ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो