बलिउडका दुर्लभ तस्बिर : केहि चर्चित स्टार सासुसँग

  • | सोमबार, ३० असोज, २०७४
  • | 3 years ago

 एजेन्सी । बलिउडमा मात्र हाइन आम जीवनमा पनि सासु–बुहारी झगडा एक हिस्सा जस्तै बनेको छ । तर बलिउडका केहि यस्ता हस्तिहरु छन् जसलाई धेरै पटक सासुसँग भेटिएका छन् ।

 

ऐश्वर्या बच्चन र जया बच्चन, करीना कपूर र शर्मिला टैगोर जस्ता अन्य केहि हस्तिका केहि दुर्भल तस्विर हेर्नुस् तस्बिरमा ।

 


१.मलिका अरोड़ा खान र सलमा खान

 


मलिका अरोड़ा खान आफ्नी सासु सल्मा खानसँग ।

 

२.जेनेलिया डिसूजा र वैशाली देशमुख

 

 

   

जेनेलिया डिसूजा रितेश देशमुखको फिल्म ‘भारी’ को स्क्रीनिंगमा आफ्नी सासु वैशाली देशमुखको साथमा ।

 

३. रानी मुखर्जी र पामेला चोपड़ा

 


दिवाणी फ्लैगशिप स्टोरको ओपनिङमा रानी मुखर्जी र पामेला चोपड़ा

 


४.अजय देवगन र तनुजा

 

 

स्वच्छ र ग्रीन लोनावाला समारोहमा काजोल, अजय देवगन र तनुजा मुखर्जी ।

 


५.अक्षय कुमार र डिम्पल कपाडिया

 

   

अक्षय कुमारको साथमा पत्नी ट्विकंल खन्ना र आमा डिम्पल कपाडिया ।

 


६. करीना कपूर र शर्मिला टैगोर

 

 

करीना कपूर र उसकी सासु शर्मिला टैगोर एचटी ब्रंच संवाद मा एक साथ ।

 

७.ऐश्वर्या राय र जया बच्चन

 


ऐश्वर्या राय र जया बच्चन लण्डनमा रावणको प्रीमियरमा ।

 

८.सैफ अली खान र बबिता कपूर

 


बबिता कपूरसँग सैफ अली खान ।