छोरीले समस्यामा पारिन् शाहरुख खानलाई, सार्वजनिक भयो यस्तो तस्विर

  • | शुक्रबार, २७ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड स्टार साहरुख खान अहिले छोरी सुहानाका कारण तनावमा छन् ।

 

छोरीको स्विमिङ पूलको तस्बिर सामाजिक संजालमा एकाएक भार्इरल भएसँगै शाहरुख तनावमा रहेका हुन् ।

 

 

सामाजिक संजालमा भाइरल भएसंगै भारतका विभिन्न मिडियाहरूमा छाए संगै साहरुखले केही मिडियामा फोन नै गरेर तस्बिर हटाइदिन आग्रह गरेका थिए ।

 

 

साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएकोमा खुशी छैनन् । उनले यो बिषयमा सुहानासँग कुरा पनि गरिसकेका छन् ।

 

 

यसअघि सुहानाको विकीनी तस्विर सार्वजनिक हुँदा पनि निकै अत्तालिएका शाहरुखले मिडियालाई फोन नै गरेर तस्विर हटाउन आग्रह गरेका थिए ।