आफ्ना मनपर्ने ‘स्टार’का यस्ता तस्बिर कहिल्यै देख्नुभएको छ ?

  • | शुक्रबार, १४ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । कुनै एक समय थियो बलिउड स्टार चर्चित बन्नको लागि जुन कुनै हदसम्म जान पनि तयार हुन्थे । भने आजभोलि बोल्ड फोटोशूटको नाममा टपलेस हुने चलन पनि निकै बढिरहेको छ ।


जुनकुनै फिल्मी दुनियाँमा अभिनेता तथा अभिनेत्रीलाई फोटोशूट गराउनै पर्ने वाध्यता हुन्छ । जुन फोटोशूट हेरेर प्रोड्युसरले उनीहरुलाई फिल्ममा अनुबन्ध गर्ने गर्छन् ।


तर कहिले काहिँ यस्तो फोटोशूट यति हास्याँस्पद भइदिन्छ कि स्टार लज्जित हुनुपर्छ । केहि यस्ता बलिउडका स्टारहरुका तस्बिर जसले धेरैको हाँसोको फोहोरा छुटाउँछ ।


बलिउड स्टारका ‘फन्नी’ तस्बिर भाइरल

 

 

यो तस्बिर हेरेर आज पनि यी अभिनेता तथा अभिनेत्री निकै लज्जित हुनेगर्छन् । यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।


अक्षय कुमार

 

 

बलिउडका खेलाडी अक्षय कुमारको शीरमा आजभोलि कपाल निकै कम देखिन्छ तर एक समय थियो जतिबेला उनको छातीमा यति धेरै कपाल थियो कि उनी आफै दिक्क थिए । तर उनले यो फोटोशूट गराए तर आजभोलि यो तस्बिर देखेर उनी निकै लज्जित हुनेगर्छन् ।


गोविन्दा

 

 

प्लास्टिकमा बेरिएर महिलाको भेषमा रहेका गोविन्दाको यो तस्बिर पनि निकै हास्याँस्पद छ ।


रेखा