बलिउडको पहिलो ‘बोल्ड फोटो शूट’, जुन ६७ वर्ष पहिले यी अभिनेत्रीले गरेकी थिइन्

  • | बुधबार, १२ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । आजभोलि ‘बोल्ड फोटो शूट’ गराउनु सामान्य भइसकेको छ । हरेक चर्चित पत्रिकाको कभर पेज अभिनेत्रीहरुको बोल्ड फोटोले भरिएको हुन्छ । तर यस्तो फोटो शूट ६७ वर्ष पहिले कस्तो थियो ? के तपाईले कहिल्यै सोच्नुभएको छ ?

 

 


त्यस समयमा पनि अभिनेत्रीहरु अभिनय गर्ने क्रममा साडीमा लुट्पुटीदै गराएको उक्त फोटोले धेरैलाई हैरान पारिदिन्थ्यो ।

 


अभिनेत्री बेगम पाराले ‘लाइफ म्यागाजिन’ को लािग बोल्ड फोटो शूट गराएकी थिइन् । यस फोटोमा उनले सेतो साडी लगाएर चुरोट पिउँदै पोज दिएकी थिइन् । जसको कारण उनी Bombshell र Pin Up Girl नामले निकै चर्चित बनेकी थिइन् ।

 


उक्त फोटो शूट फोटोग्राफर जेम्स बुर्केले गराएका थिए ।