सलमान खानले पाए जमानत, चाँडै हुनेछन् जेल बाहिर

  • | आइतबार, २५ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । कृष्णसारको शिकार मुद्दामा दोषी पाइएका सलमान खानको जमानत आबेदनमाथि सेसन कोर्टले आफ्नो निर्णय सुनाउँदै सलमानलाई जमानत दिएको छ ।

 

अब उनी जेल बाहिर आउन सक्नेछन् । सेसन कोर्टका न्यायाधिस रबिन्द्र कुमार जोशीले भारतीय समयानुसार ठिक तीन बजे आफ्नो निर्णय सुनाए । यसअघि उनले केसबारे अध्ययन गरेर निर्णय सुरक्षित राखेका थिए ।