खुलेआम ऐश्वर्याले यी व्यक्तिलाई किस गरेपछि रिसाउँदै अभिषेकले दिए यस्तो प्रतिकृया

  • | बिहीबार, २३ कार्तिक, २०७४
  • | 3 years ago

बलिउड । बलिउड अभिनेत्री ऐश्वर्या आफ्नो आउँदै गरेको चलचित्र ‘फन्ने खाँ’ लाई लिएर व्यस्थ छिन् । यसभन्दा पहिले ऐश्वर्याले २०१६ मा चलचित्र ‘ए दिल हे मुश्किल’ मा अन्तिम पटक अभिनय गरेकी थिइन् ।

 

अब एक पटक फेरि ऐश्वर्याको जलजा देख्न पाइने भएको छ ।



ऐश्वर्याले बिहेपछि पनि धेरै फिल्ममा काम गरिसकेकी छिन् तर केहि बर्षदेखि उनले चलचित्र क्षेत्रबाट टाढा भएकी भएपनि उनको सुन्दरता र फिटनेस भने उस्तै नै छ ।

 


पछिल्लो दिनमा बलिउडमा केहि स्टार्स फेशन डिजाइनर मनीष मल्होत्राको पार्टीमा उनको घरमा जम्मा भएका थिए । यस पार्टीमा ऐश्वर्या राय बच्चन आफ्नो पति अभिषेकसँग पुगेकी थिइन् । यस दौरान ऐश्वयाृ धेरै नै हट लुकमा आएकी थिइन् । ऐश्वर्याले ब्लु कलरको छोटो पहिरनमा त्यहाँ उपस्थित थिइन् । जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

 


यस दौरान केहि यस्तो भयो जुन देखेर अभिषेक निकै रिसाए । पार्टीको दौरान ऐश्वर्याले मनीष मल्होत्रालाई किस गरिन् जसको कारण अभिषेक निकै रिसाए र गाडीमा गएर बसे । र चुपचाप घर गए ।