सलमान खान ५ वर्षको लागि जोधपुर सेन्ट्रल जेल चलान

  • | बिहीबार, २२ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको कालो हरिण शिकार गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ । करिव दुई दशक पुरानो काण्डको फैसला आज जोधपुर अदालतमा भएको हो ।

 


मुख्य न्यायिक मजिस्ट्रेट देव कुमार खत्रीले सन् १९९८ मा भएको यस घटनाको सम्बन्धमा २८ मार्चमा प्रतिवद्धता गरेको थियो कि यसको फैसला केहि समयपश्चात सुनाइने निर्णय भएको थियो ।

 

यस काण्डका आरोपीहरुमा सलमान खान, सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे र नीलम रहेका थिए तर उनीलाई अदालतले सफाई दिएको छ ।