जिया खानको मृत्यु भएको लामो समयपछि खुल्यो यस्तो राज, हेर्नुस् प्रमाणसहित

  • | बुधबार, ९ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड फिल्म ‘गजनी’ मा आफ्नो जबरजस्त अभिनय मार्फत धेरैलाई मोहित पारेकी जिया खानको मृत्यु सधैँ रहस्यमय नै रहेको छ । बर्षौ वितिसक्दा पनि उनको आत्महत्याको राज गर्भमै छ ।

 

अन्त्यमा फिल्म ‘हाउसफूल’ मा आफ्नो नाम नफीसा खान लेखेकी उनले २४ मे २०१३ मा अन्तिम ट्वीट गरेकी थिइन् । उनले जीवनलाई आरामको जरुरत परेको भन्दै अलविदा भनेको केहि समय पश्चात अर्थात ३ जुन २०१३ को रात आत्महत्या गरेकी थिइन् ।

 

तर आजसम्म आइपुग्दा पनि उनको आत्महत्याको केश अदालतमै केन्द्रित रहेको छ ।

 

तर उनकी आमा आफ्नी छोरीको लागि निरन्तर लडिरहेकी छिन् । तर यतिका वर्षपछि सबैलाई अचम्म पार्ने गरि एउटा राज सामुन्ने आएको छ । भारतीय सञ्चार माध्यमको अनुसार जिया खानको मृत्युको कारण उनको प्रेमी सुरज पंञ्चोली हुन् । अहिले सुरजमाथि केस चलिरहेको छ ।

 

भने जियाकी आमाले उनको सुसाइट नोट मिडियाको लागि जारी गरिदिएकी छिन् । जियाकी आमो अनुसार उनको मृत्युको कारण सुरज पंञ्चोली भएको दाबी छ ।

 

यस्तो छ उनकी आमाको भनाई :