भाइरल भयो बाहुबलीकी देवसेना अर्थात अनुष्का शेट्टीको यस्तो भिडियाे

  • | शनिबार, २७ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडमा सर्वाधिक चर्चा बटुलेको फिल्म ‘बाहुबली’ मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीको ‘एमएमएस’ भाइरल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।


सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो हेरेर हरेक मानिस हैरान भएका छन् । केहि दिन पहिले ‘Anushka shetty mms leaked ’ नामक एक भिडियोले धेरैको ध्यान तानेको छ ।


उक्त भिडियोअनुष्का शेट्टीसँग जोडिएको कारण सामाजिक सञ्जालमा भिडियो हेर्नेको संख्या करोड नाघिसकेको छ । भिडियो बाहिरिएपछि अनुष्का निकै चिन्तित छिन् । मानिसहरु भन्छन् कि भिडियो अनुष्काको छवि खराब गर्नको लागि कसैले जानी जानी गरेको हो ।


अनुष्काले भने भिडियोमा आफू नभएको बताएकी छिन् ।


बाहुबलीपछि अनुष्कालाई ‘देवसेना’ को नामले चिनिन थालिएको छ ।


उनको अर्को फिल्म ‘भागमती’ को पहिलो लुक्स सार्वजनिक भइसकेको छ ।