नेपालीलाई सम्बोधन गर्दै सलमान खानले गरे यस्तो आग्रह

  • | बिहीबार, २५ माघ, २०७४
  • | 3 years ago

काठमाडौँ । बलिउडमा सुपर स्टार नायक सलमान खान मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ लिएर आउदै छन् ।


नपाले आउन लाग्दा उनले नेपाल बारे ट्वीट गरेका छन् । सलमानले ट्वीटमा अब नेपाल आउने पालो भन्दै ट्वीट गरेका हुन् ।

 

सलमानले ट्वीटमा लेखेका छन् ‘नेपाल अब तपाईको पालो, हाम्रो स्वागत गर्नुहुन्न ’ उनको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो ट्वीट लेखेका छन् ।