ऐश्वर्या रायलाई लाग्यो यस्तो नराम्रो चीजको लत, बच्चन परिवारको करोडौँ खर्च गर्दै

  • | मंगलबार, १६ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । ऐश्वर्या रायले बच्चन परिवारमा बुहारी बन्नुभन्दा पहिले नै विश्व सुन्दरीको ताज पहिरिसकेकी थिइन् । र कयौँ बलिउडका हिट फिल्म पनि खेलिसकेकी थिइन् ।


करिब ४० वर्ष पुगिसकेकी ऐश्वर्या आजपनि उस्तै सुन्दर र जवान देखिन्छिन् भने बलिउडकै नम्बर एक नायिकामा पनि पर्छिन् । आफ्नो सुन्दरताका कारण बलिउड देखि हलिउड सम्म आफ्नो स्थान बनाएकी उनको फिगर देखि अभिनयको पनि उत्तिकै तरिफ हुने गरेको पाइन्छ ।


अभिषेकसँग बिहे गरेपछि जब उनी आमा बनिन् तब कसैले सोचेका थिएनन् कि फेरि अब उनी बलिउडमा फर्किन्छिन् । तर उनले यस्तो धमाकेदार इन्ट्रि गरिन् कि सबैलाई चकित पारिदिइन् ।


उनले ‘ए दिल है मुश्किल’ मा जुन तरिकाले बोल्ड रोल गरिन् त्यसपछि सबैलाई यहि लाग्यो कि उनी बिवाहित र एक बच्चाकी आमा हुन् ।


विवाहित र एक बच्चाको आमा बनिसकेपछि धेरैलाई लागेको थियो उनी अब पहिलेजस्तै फिट हुन सक्दिनन् । उनको तौल निकै बढेको थियो । तर हैरान गर्ने कुरा त यो छ कि ऐश्वर्याले सबैलाई चकित पार्दै फेरि बलिउडमा फर्किइन् । त्यो पनि एकदमै फिट बनेर । तर सबैलाई यहि लाग्छ कसरी उनी यस्तो अबस्थामा यत्ति छिट्टै फर्किइन् ?