टाइगर श्राँपकी प्रेमिका दिशा पटानीले यस्तो तस्बिर शेयर गरेपछि...

  • | मंगलबार, २८ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड चलचित्र ‘एम.एम.एस धोनी’ बाट डेब्यू गरेकी अभिनेत्री दिशा पाटनी टाइगर श्राँपको चलचित्र ‘बागी–२’ मा मूख्य भूमिकामा देखिने भएकी छिन् ।


दिशा आफ्नो बोल्डनेसका कारण निकै चर्चामा रहने गरेकी छिन् । तर आजभोलि उनले सामाजिक सञ्जालमा आफ्नो हट फोटो शेयर गरिरहेकी छिन् ।

 

 

यसैक्रममा भर्खरै शेयर गरेको पछिल्लो तस्बिरमा उनी स्विम सूटमा देखिएकी छिन् जसलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।

 

उनको उक्त तस्बिरमा धेरैले निकै भद्दा शब्द प्रयोग गरेर गाली गर्दै कमेन्ट गरेका छन् ।