अमिर खान र उनकी पत्नीलाई स्वइन फ्लु

  • | सोमबार, २३ साउन, २०७४
  • | 3 years ago

बलिउड अभिनेता अमिर खान र उनकी पत्नी किरण रावलाई स्वइन फ्लु भएको भारतीय मिडियाले जनाएका छन् ।

 

स्वइन फ्लू भएका खान दम्पतीको घरमानै उपचार भइ रहेको समेत बताइएको छ। अमिरखान बाट उनकी श्रीमती किरणलाई स्वइन फ्लू सरेको हो ।