स्वास्थ्य
रोग होइन महिनावारी सुक्नु अर्थात् रजोनिवृत्ति

रोग होइन महिनावारी सुक्नु अर्थात् रजोनिवृत्ति

केही अघि काठमाडौंमा स्त्रीरोग विशेषज्ञहरूको सम्मेलन भएको थियो । म स्त्रीरोग विशेषज्ञ नभए पनि त्यहाँका वैज्ञानिक कार्यपत्रहरू सुन्ने उत्सुकताले सम्मेलनमा गएकी थिएँ ।

सुरक्षित गर्भपतनको विषय संवेदनशील

सुरक्षित गर्भपतनको विषय संवेदनशील


काठमाडौं । ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् । 

चिसोमा हुने समस्याको निदान

चिसोमा हुने समस्याको निदान

चिसो मौसममा खासगरी वालवच्चा, सुत्नेकरी, गर्भवती, बुढाबुढी, रोगीहरुलाई समस्या हुन्छ । चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुँघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ ।

खाने तेलको प्रयोग विधि

खाने तेलको प्रयोग विधि

नेपाली भान्सामा अनिवार्य रूपमा खानेतेलको प्रयोग गरिन्छ, विशेषगरी तरकारी पकाउँदा । स्वास्थ्यका लागि पनि सामान्यतया दैनिक १० प्रतिशत फ्याटको आवश्यकता हुन्छ । 

वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै

वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै


काठमाडौं । यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ ।

कलिलो उमेरमै विद्यालय भर्ना गर्नु बालबालिकाका लागि खतरा

कलिलो उमेरमै विद्यालय भर्ना गर्नु बालबालिकाका लागि खतरा

एजेन्सी । मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ?  एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ ।

विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने

विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने

काठमाडौं । विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।

बच्चालाई मन्दविष !

बच्चालाई मन्दविष !


‘मेरा छोराछोरीले खाना खानै मान्दैनन्, उनीहरूलाई चकलेट र आइसक्रिम मात्र भए पुग्छ । के गर्ने ?’ धेरै बाबुआमाले यस्तो गुनासो गरेको सुनिन्छ । यसमा समस्या केटाकेटीमा होइन, आमाबाबुको बानीमा हुन्छ ।

विवाह नगरी सन्तान जन्माउन सक्ने !

विवाह नगरी सन्तान जन्माउन सक्ने !

गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ 

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो

मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ ।