स्वास्थ्य
डा.केसीको अनसनप्रति सरकारलाई कांग्रेसको ११ बुँदे सुझाव

डा.केसीको अनसनप्रति सरकारलाई कांग्रेसको ११ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसले इलाममा अनशनरत डा. गोविन्द के.सीको स्वास्थ्य स्थिति जटिल बन्दै गएका बेला सरकार संवेदनाशुन्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय भएको बताएको छ ।

डा. केसीलाई सुईबाट एन्टिबायोटिक

डा. केसीलाई सुईबाट एन्टिबायोटिक


इलाम । आठ दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीलाई सुईबाट (आईभी एन्टिबायोटिक) औषधि दिन शुरु गरिएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि डा. केसीलाई जिल्ला अस्पताल सारियो

स्वास्थ्यमा जटिल समस्या आएपछि डा. केसीलाई जिल्ला अस्पताल सारियो


काठमाडौं । ६ दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आएपछि जिल्ला अस्पतालमा सारिएको छ ।

 डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन


काठमाडौं । गत बुधबारदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा.केसी एलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो ।

अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या

अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या


इलाम । तीन दिनदेखि इलाममा अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ ।

डा. केसीले शुरु गरे १६ औँ अनशन (विज्ञप्तिसहित)

डा. केसीले शुरु गरे १६ औँ अनशन (विज्ञप्तिसहित)


काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो १६ औँ अनशन बुधबारदेखि इलाममा शुरु गरेका छन् ।

 १६ औँ सत्याग्रहका लागि डा. केसी दोस्रो पटक इलाममा

१६ औँ सत्याग्रहका लागि डा. केसी दोस्रो पटक इलाममा


इलाम । डा. गोविन्द केसी दोस्रो पटक इलाम पुगेका छन् ।

पुनः अनसन बस्ने डा.केसीको चेतावनी

पुनः अनसन बस्ने डा.केसीको चेतावनी


काठमाडौं । चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै डा. गोविन्द केसीले समय सीमाअघि नै अनसन बस्ने चेतावनी दिएका छन् ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई उपचारमा छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई उपचारमा छुट


काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

जाडो मौसममा साग खानुका फाइदा

जाडो मौसममा साग खानुका फाइदा


काठमाडौं । जाडो मौसममा पाइने सागपात स्वादिलो मात्र हुने नभई यसमा हुने भिटामिन, मिनरल, फाइबर, एन्टीअक्सिडेन्ट तथा फाइटोन्यूट्रिएन्टस स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।