स्पोर्टस
विश्वकप क्रिकेटमा भारतको दोस्रो जित

विश्वकप क्रिकेटमा भारतको दोस्रो जित

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दोस्रो जित हात पारेको छ ।

आईसीसी विश्वकपमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

आईसीसी विश्वकपमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

आईसीसी विश्वकपमा न्यूजिल्याण्डले लगातार दोस्रो पटक जितेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको हो ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा प्रवेश

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा प्रवेश

फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ ।

आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाको पहिलो जित

आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाको पहिलो जित

आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै पहिलो जित निकालेको छ । 
न्यूजिल्याण्डसँग १० विकेटले पराजित श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित आत्मसाथ गरेको हो । 

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले हात पारेको छ । 

एक दिवशीय विश्वकप क्रिकेट शुरु

एक दिवशीय विश्वकप क्रिकेट शुरु

मेगा इभेन्ट आईसीसी विश्वकप बिहीबार देखि इंग्ल्याण्ड र वेल्समा शुरु भएको छ ।

सुपरस्टार नेयमारको पदबाट हटाइए

सुपरस्टार नेयमारको पदबाट हटाइए

ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोली कप्तानी पदबाट हटाइएका छन् ।

 भ्यालेन्सियाले जित्यो स्पेनिस कोपा डेल रेको उपाधि

भ्यालेन्सियाले जित्यो स्पेनिस कोपा डेल रेको उपाधि

स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ ।

पोखरामा भलिबल प्रतियोगिता हुने

पोखरामा भलिबल प्रतियोगिता हुने

नेपाल भलिबल संघको आयोजनामा आउँदो जेठ २३ देखि २५ गतेसम्म पोखरामा महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने भएको छ ।

आईपीएल क्रिकेट : उपाधिका लागि सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै

आईपीएल क्रिकेट : उपाधिका लागि सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै


भारत । आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।