स्पोर्टस
कन्फेडेरेशन कपः पोर्चुगल आउट

कन्फेडेरेशन कपः पोर्चुगल आउट

एजेन्सी, १५ असार । बुधबार राति भएको कन्फेडेरेसन कपको सेमिफाइनल खेलमा चिलीले पेनाल्टी सुटआउटमा पोर्चुगललाई पाखा लगाउँदै फाइनलको यात्रा तय गएको छ ।

जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

एजेन्सी, १२ असार । आइतबार राति भएको कन्फेडेरेसन कपमा जर्मनीले क्यामरुनलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेको थिएन ।

पोर्चुगलको सानदार जित, आयोजक देश रसिया आउट

पोर्चुगलको सानदार जित, आयोजक देश रसिया आउट

एजेन्सी, ११असार । शनिबार राति भएको कन्फेडेरेशन कपमा पोर्चुगलले न्युजिल्याण्डलाई ४-० गोलले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा, एन्द्री सिल्भा र नानीले एकएक गोल गरेका थिए ।

'ह्याप्पी बर्थडे' लियोनल मेस्सी

'ह्याप्पी बर्थडे' लियोनल मेस्सी

एजेन्सी–लियोनल मेस्सी, इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक नपर्ला । धेरै मानिसहरु मेस्सीलाई आफ्नो जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । हुन त उनलाई पोर्चुगल स्टाइकर क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर पनि हेर्ने गरिन्छ ।

दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

काठमाडौं, १० असार । इङ्ल्याण्डसँगको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । एक सय ७५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनमै सिमित भएपछि दक्षिण अफ्रिकाले ३ रनको रोमाञ्चक जीत हात पारेको हो ।

हार्नबाट जोगियो जर्मनी

हार्नबाट जोगियो जर्मनी

एजेन्सी, ९ असार । कन्फेडेरेशन कपको समुह वि को खेलमा जर्मनी र चिलीले एकएक गोलको बराबरी खेल खेलेका छन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका कप उपाधि जितेको चिलीबीचको खेल अत्यन्त रोमाञ्चक रहेको थियो ।

जोसे मोउरिनोलाई लाग्यो कर छलीको आरोप

जोसे मोउरिनोलाई लाग्यो कर छलीको आरोप

एजेन्सी, ७ असार । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोलाई कर छलीको आरोप लागेको छ । उनले स्पेनीस क्लब रियल मैड्रिडको प्रशिक्षक हुदाँ २.९ मिलियन पाउण्ड कर छली गरेको आरोप लागेको हो

जर्मनीको कठिन जित

जर्मनीको कठिन जित

एजेन्सी, ६असार । सोमबार राति भएको कन्फेडेरेशन कपमा जर्मनीले अष्ट्रेलियाविरुद्ध ३-२ को कठिन जित निकालेको छ । अति नै रोमाञ्चक खेलमा जर्मनीले लार्सको गोलमार्फत अग्रता लिएको थियो ।

च्याम्पियन्स लिगका रोचक पाटाहरु 

च्याम्पियन्स लिगका रोचक पाटाहरु 

लाइफमाण्डु । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् ।