स्पोर्टस
जर्मन सुपर कपको उपाधी बार्यन म्युनिखले जित्यो

जर्मन सुपर कपको उपाधी बार्यन म्युनिखले जित्यो

बोरुसिया डर्टमण्डलाई हराउँदै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधी जितेको छ । शानिबार राति सम्पन्न खेलमा बार्यनले डर्टमण्डलाई पेनाल्टीमा हराउँदै उपाधीमाथि कब्जा जमाएको हो ।

रोनाल्डो ‘इङ्ल्याड फिर्ता हुन चाहन्छन्’

रोनाल्डो ‘इङ्ल्याड फिर्ता हुन चाहन्छन्’

म्याड्रिड (स्पेन),  साउन । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।

युभेन्टस पराजित

युभेन्टस पराजित

एजेन्सी । प्रिसिजन मैत्रीपुर्ण खेलमा टोटनहमले युभेन्टसलाई २-० गोलले पराजित गरेको छ ।

नियमारलाई ठुलो रकममा पिएसजी क्लबले किनेपछि फ्रान्सले कतारलाई लगायो यस्तो आरोप

नियमारलाई ठुलो रकममा पिएसजी क्लबले किनेपछि फ्रान्सले कतारलाई लगायो यस्तो आरोप

एजेन्सी । ब्राजिलीयन स्टार नेयमारलाई फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा भित्र्याउन गरेको लगानीलाई क्लबको मालिक कतारले आतंकवादमा लगानीको विषयलाई छायाँमा पार्ने कदम भएको फ्रान्स सरकारका प्रवक्ताले बताएका छन् ।

यी हुन् फुटबल इतिहासका सबैभन्दा महँगा १०० जना खेलाडीहरु

यी हुन् फुटबल इतिहासका सबैभन्दा महँगा १०० जना खेलाडीहरु

एजेन्सी–पछिल्लो पटक फुटबल इतिहासमा नयाँ किर्तिमानी काम भएको छ । गएको वर्ष फ्रेन्च खेलाडी पउल पोग्वालाई युभेन्ट्सले ९० मिलियन पाउण्डमा म्यानचेस्टरलाई बेच्यो । उनलाई तिरेको रकमले विश्वभर चर्चा पायो ।

वायन रुनीले गरे यस्तो निर्णय

वायन रुनीले गरे यस्तो निर्णय

एजेन्सी । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोको वायन रुनीलाई पहिलो रोजाइएको खेलाडी नपरेपछि रुनीले अन्ततः क्लब छाड्ने निर्णय गरे ।

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

एजेन्सी, १९ असार । रसियामा आयोजित कन्फेडेरेशन कपको फाइनल खेलमा चिलीलाई जर्मनीले पराजित गर्दै उपाधि जितेको छ । पहिलो पटक कन्फेडेरेशन कप जितेको जर्मनीको युवा टोलीले चिलीलाई १-० गोलले पराजित गरेको थियो ।

जर्मनी भर्सेस चिलीः कसले जित्ला कन्फेडेरेशन कप ?

जर्मनी भर्सेस चिलीः कसले जित्ला कन्फेडेरेशन कप ?

एजेन्सी–फिफा कन्फेडेरेशन कपको फाइनल खेल आज राति हुँदैछ । जर्मनी र चिली उपाधिका लागि भिड्दैछन् । मिनी कपको उपाधिका लागि यी दुवै देशहरु रहेका छन् ।

म्यारोडोनाले मेस्सीले पठाएको निम्तो कता हरायो भनेपछि...

म्यारोडोनाले मेस्सीले पठाएको निम्तो कता हरायो भनेपछि...

एजेन्सी–बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्टाइकर विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहमा आफ्ना बार्सिलोनका टिम मेटहरुलाई बोलाएका थिए । निकै सानदार र भव्यदार विवाहमा भने मेस्सीका पुर्व प्रशिक्षक लुइज इरिक्यु र डियोगा म्यारोडोना भने देखिएनन् ।

मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

एजेन्सी, १६ असार । रसियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । फाइनलमा जर्मनीले चिलीको सामना गर्नेछ ।