स्पोर्टस
फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई

फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई

नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले फिफा महिला विश्वकपको उपाधि जितेको हो ।

नेदरल्याण्डका फुटबल स्टार रोबेनद्वारा सन्यासको घोषणा

नेदरल्याण्डका फुटबल स्टार रोबेनद्वारा सन्यासको घोषणा

नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् ।

यू –२१ यूरो कपको उपाधि स्पेनले जित्यो

यू –२१ यूरो कपको उपाधि स्पेनले जित्यो

यू –२१ यूरो कपको उपाधि स्पेनले जितेको छ । 

आईसीसी टी–२० विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी टी–२० विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

कोपा अमेरिकामा पेरु सेमिफाइनलमा

कोपा अमेरिकामा पेरु सेमिफाइनलमा

कोपा अमेरिकामा पेरु सेमिफाइनलमा पुगेको छ । 

ब्राजिल कोपाको सेमिफाइनलमा प्रवेश

ब्राजिल कोपाको सेमिफाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

महिला फुटबल विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा

महिला फुटबल विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा

इंग्ल्याण्ड महिला फुटबल विश्वकपमा सेमिफाइनलमा पुगेको छ ।

ग्लोबल क्रिकेट लिगमा सन्दीप र सोमपाल अनुबन्ध

ग्लोबल क्रिकेट लिगमा सन्दीप र सोमपाल अनुबन्ध

क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र बलर सोमपाल कामी अनुबन्ध भएका छन् ।

विश्वकप छनोटको लागि २५ सदस्य टोली घोषणा

विश्वकप छनोटको लागि २५ सदस्य टोली घोषणा

सिंगापुरमा हुने आईसीसी विश्वकप छनोटको लागि नेपालले २५ सदस्य टोली घोषणा गरेको छ ।

फिफा वरियतामा नेपाल चार स्थान तल

फिफा वरियतामा नेपाल चार स्थान तल

नेपाल फिफा वरियतामा चार स्थान तल झरेको छ ।