स्पोर्टस
फिफा विश्वकप छनोटका लागि ३१ खेलाडी छनोट

फिफा विश्वकप छनोटका लागि ३१ खेलाडी छनोट

फिफा विश्वकपको दोस्रो चरणको छनोटको तयारीमा रहेको नेपाली फुटबल टिममा दोस्रो चरणमा ३१ खेलाडी छनोट भएका छन् ।

नेपाल सिंगापुरसँग ८२ रनले पराजित

नेपाल सिंगापुरसँग ८२ रनले पराजित

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भएको छ ।

नेपालले कुवेतलाई ७ विकेटले हरायो

नेपालले कुवेतलाई ७ विकेटले हरायो

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत ७ विकेटले पराजित भएको छ ।

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालको पहिलो जित

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालको पहिलो जित

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

आईसीसी टी–२० : नेपाल ४ विकेटले पराजित

आईसीसी टी–२० : नेपाल ४ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

न्युजिल्यान्डलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि घरेलु टोली इंग्ल्याण्डले विश्वकप जितेको छ ।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले पाएको छ ।

राखेपको सदस्य सचिवमा सिलवालले लिए सपथ

राखेपको सदस्य सचिवमा सिलवालले लिए सपथ

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् । 

यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल फाइनलमा

यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल फाइनलमा

यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ ।

कोपा अमेरिका : उपाधि ब्राजिललाई

कोपा अमेरिका : उपाधि ब्राजिललाई

कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो ।