स्पोर्टस
साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश

साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश

साफ यू–१५ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ ।

‘साग’का लागि ३५ खेलाडीको नाम सार्वजनिक

‘साग’का लागि ३५ खेलाडीको नाम सार्वजनिक

दक्षिण एसियाली खेल ‘साग’का लागि ३५ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध

दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले हङकङका दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध लगाएको छ । 

पौडी खेलाडी शाहले राखे नयाँ किर्तिमान

पौडी खेलाडी शाहले राखे नयाँ किर्तिमान

नेपालका पौडी खेलाडी सैयद हम्जा शाहले हंगेरीको बुडापेस्टमा भइरहेको ७ औं फिना विश्व जुनिअर पौडी प्रतियोगीतामा नयाँ किर्तिमानी राखेका छन् । 
उनले प्रतियोगितामा २ वटा राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । 

एकदिवसीय वरियतामा नेपाल नेपाल एक स्थान तल झर्यो

एकदिवसीय वरियतामा नेपाल नेपाल एक स्थान तल झर्यो

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । 

‘कम्युनिस्ट नेता राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्’

‘कम्युनिस्ट नेता राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएको बताएका छन् ।

 एसीसी यू–१९ एसिया कप : नेपाली टोली घोषणा

एसीसी यू–१९ एसिया कप : नेपाली टोली घोषणा

 एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । 

यू–१५ साफ फुटबल : नेपाल भारतसँग ५–० ले पराजित

यू–१५ साफ फुटबल : नेपाल भारतसँग ५–० ले पराजित

यू–१५ साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । 

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियाे

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियाे

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिने भएको छ ।

सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा अस्वीकार

सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा अस्वीकार

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।