स्पोर्टस
चितवन बन्यो वुमन्स च्याम्पियन्स

चितवन बन्यो वुमन्स च्याम्पियन्स

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले पाएको छ । 

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सहभागिता जनाउने

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सहभागिता जनाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ’द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सहभागिता जनाउने भएका छन् ।

यू–१९ एएफसी च्याम्पियनसीपका लागि ३१ सदस्यीय खेलाडी सार्वजनिक

यू–१९ एएफसी च्याम्पियनसीपका लागि ३१ सदस्यीय खेलाडी सार्वजनिक

 यू–१९ एएफसी च्याम्पियनसीप–२०२० को छनोटका लागि नेपालको ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिएको छ । 

पारस खड्काद्वारा कप्तानीबाट राजीनाको घोषणा

पारस खड्काद्वारा कप्तानीबाट राजीनाको घोषणा

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पदबाट राजीनामाको घोषणा गरेका छन् ।

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा हुने

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा हुने

 धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । 

अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपाली टोली घोषणा

अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपाली टोली घोषणा

फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलका लागि नेपाली टोली घोषणा गरिएको छ । 

पारसको विस्फोटक शतकमा नेपालद्वारा सिंगापुर पराजित

पारसको विस्फोटक शतकमा नेपालद्वारा सिंगापुर पराजित

त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबारको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।

आइसिसी वरियतामा पारस यथास्थानमै

आइसिसी वरियतामा पारस यथास्थानमै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमै यथावत रहेका छन् । 

एकदिवसीय टिमको वरियतामा नेपाल एक स्थान तल

एकदिवसीय टिमको वरियतामा नेपाल एक स्थान तल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एकदिवसीय टिमको वरियतामा १७ औँ स्थानमा परेको छ ।

 स्पेनीस ला लिगा : रियल मड्रिडले सेभियालाई एक शुन्यले हरायो

स्पेनीस ला लिगा : रियल मड्रिडले सेभियालाई एक शुन्यले हरायो

स्पेनीस ला लिगामा रियल मड्रिडले सेभियालाई एक शुन्यले हराएको छ ।