स्पोर्टस
महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान

महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल टिमको विजेता टिमलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ । 

साग पुरुष फुटबलमा भारत सहभागी नहुने

साग पुरुष फुटबलमा भारत सहभागी नहुने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । 

विश्वकप छनोटमा नेपाल कुवेतसँग १–० ले पराजित

विश्वकप छनोटमा नेपाल कुवेतसँग १–० ले पराजित

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई कुवेतले पराजित गरेको छ ।

खेलाडीलाई कार्बाही गर्ने एन्फाका पदाधिकारी माथि छानबिनको माग

खेलाडीलाई कार्बाही गर्ने एन्फाका पदाधिकारी माथि छानबिनको माग

राष्ट्रिय फुटबल टीमका प्रमुख चार खेलाडीलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी माथि छानबिनको माग गरिएको छ ।

पारससहित नेपालका ७ खेलाडी पाकिस्तानी पीएसएल ड्राफ्टमा

पारससहित नेपालका ७ खेलाडी पाकिस्तानी पीएसएल ड्राफ्टमा

पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडी परेका छन् ।

विमल घर्तीमगरसहित चार खेलाडी कारबाहीमा

विमल घर्तीमगरसहित चार खेलाडी कारबाहीमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगरसहित चार खेलाडीलाई कारबाही गरेको छ ।

पूर्व–क्रिकेटर सचिन तेन्दुलकर नेपालमा

पूर्व–क्रिकेटर सचिन तेन्दुलकर नेपालमा

भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आएका छन् ।

वुमन्स सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

वुमन्स सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । 

नेपालका चन्दलाई युएईमा स्वर्ण पदक

नेपालका चन्दलाई युएईमा स्वर्ण पदक

 ‘युएई ओपन राष्ट्रिय ताइक्वान्डो च्याम्पियनशिप २०१९–२०२०’ मा नेपालका करन बहादुर चन्दले स्वर्ण पदक जितेका छन् । 

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने तय भएको हो ।