स्पोर्टस
साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण

साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ ।

भारतसँग पराजितसँगै प्रशिक्षक खड्काले दिए राजीनामा

भारतसँग पराजितसँगै प्रशिक्षक खड्काले दिए राजीनामा

१३ औँ दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली महिला फुटबल भारतसँग पराजित भएपछि टीमका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका छन् । 

क्रिकेटमा नेपाललाई कांस्य पदक

क्रिकेटमा नेपाललाई कांस्य पदक

दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेटतर्फ नेपालले कांस्य पदक जितेको छ । नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कांस्य जित्न सफल भएको हो ।

सागमा आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

सागमा आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

नेपाललाई ९ स्वर्ण(विवरणसहित)

नेपाललाई ९ स्वर्ण(विवरणसहित)

१३ औं दक्षिण एसियली खेलकुद (साग) मा नेपालले हालसम्म नेपालले ९ वटा स्वर्ण जितेको छ । 

सागको भव्य उद्घाटन

सागको भव्य उद्घाटन

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को भव्य उद्घाटन भएको छ।

१३ औँ सागको राष्ट्रपतिबाट उद्घाटन हुँदै

१३ औँ सागको राष्ट्रपतिबाट उद्घाटन हुँदै

१३ औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) को औपचारिक रुपमा आज उद्घाटन गरिँदैछ ।

सागः नेपाली राष्ट्रिय महिला भलिबल टोली पहिलोपटक फाइनलमा

सागः नेपाली राष्ट्रिय महिला भलिबल टोली पहिलोपटक फाइनलमा

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली राष्ट्रिय महिला भलिबल टोली पहिलोपटक फाइनलमा पुगेको छ।

 

 साग पुरुष भलिबलः बंगलादेशसँग नेपाल पराजित

साग पुरुष भलिबलः बंगलादेशसँग नेपाल पराजित

१३ औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत बुधबारको पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

१३ औं सागः आजबाट भलिबलका खेल शुरु हुँदै

१३ औं सागः आजबाट भलिबलका खेल शुरु हुँदै

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत भलिबलका खेल आजदेखि शुरु हुँदैछन् ।