फेसन
शान्तिलाई ‘मिसेस व्यूटी क्विन २०१९’को ताज

शान्तिलाई ‘मिसेस व्यूटी क्विन २०१९’को ताज


काठमाडौं । ‘लेट मिइन मिसेस ब्यूटी क्विन २०१९’को ताज काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरिएकी छिन् ।

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसा पोन्सले पाएकी छिन् ।

टप–१२ बाट बाहिरिइन् शृंखला

टप–१२ बाट बाहिरिइन् शृंखला


काठमाडौं । मिस वर्ल्ड २०१८ को टप–१२ बाट शृंखला खतिवडा बाहिरिएकी छिन् ।

मिस नेपाल श्रृंखला फाइनलमा

मिस नेपाल श्रृंखला फाइनलमा


काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठूला अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी छिन् ।

मानुषी बनिन् मिस वर्ल्ड २०१७

मानुषी बनिन् मिस वर्ल्ड २०१७

मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन्। शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो। विश्वभरका १०८ जना प्रतिस्पर्धीलाई हराउने २१ वर्षीय मानुषी हरियाणाकी हुन्।

यी हुन् विश्वका १० मुल्यवान फेशन ब्रान्ड

यी हुन् विश्वका १० मुल्यवान फेशन ब्रान्ड

फेसन ब्रान्डहरुले उच्च क्वालिटीको कपडाहरु र फेसन सामग्रीहरु उत्पादन गरेर मानिसहरुलाई उपलब्ध गराँउछन् । यी धेरै नै विलासी कपडाहरुले त्यसलाई पहिरिने मानिसहरुमा आत्मविश्वास बढाँउछ र उनीहरुलाई परिस्कृत देखाउँछ ।