इन्टरटेनमेन्ट
आफ्नो विवादलाई भुलेर ऐश्वर्याले जया बच्चनलाई सबैको सामु यस्तो गरेपछि...

आफ्नो विवादलाई भुलेर ऐश्वर्याले जया बच्चनलाई सबैको सामु यस्तो गरेपछि...

एजेन्सी । बलिउडका बादशाह मानिने अमिताभ बच्चन यतिबेला आफ्नो पारिवारिक जमघटमा व्यस्थ छन् । ऐश्वर्या र अभिषेक बच्चनले आफ्नो घर छोड्ने समाचारले सञ्चारमाध्यममा निकै चर्चा पाइरहेको समयमा अमिताभ बच्चन भने पारिवारिक जमघटमा निकै व्यस्थ भएको देखिएको छ ।

गीतकार उत्तम भण्डारीले ल्याए अन्जु पन्त र  टंक बुढाथोकीलाई एकैसाथ

गीतकार उत्तम भण्डारीले ल्याए अन्जु पन्त र टंक बुढाथोकीलाई एकैसाथ

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रका चर्चित गीतकार उत्तम भण्डारीको नयाँ गीत ‘अल्लारे जोबनमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 यी हुन् मेरा जीवनका सबैभन्दा ठुला गल्तीहरुः अमिताभ बच्चन

यी हुन् मेरा जीवनका सबैभन्दा ठुला गल्तीहरुः अमिताभ बच्चन

बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।

‘तिमीसँग’ को ट्रेलर

‘तिमीसँग’ को ट्रेलर

काठमाडौं । फिल्म ‘तिमीसँग’ आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गरी अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २३ गतेदेखि देशव्यापी प्रदर्शन थाल्ने तयारीमा रहेको उक्त फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

सलमानको टिमले लिइसकेका छन् पाँच करोड, के हुन्छ त्यो पैसा ?

सलमानको टिमले लिइसकेका छन् पाँच करोड, के हुन्छ त्यो पैसा ?

एजेन्सी । विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको बुझिएको छ ।

हाँसो र आँशुले भरिएको ‘सत्रु गते’ को ट्रेलर सार्वजनिक

हाँसो र आँशुले भरिएको ‘सत्रु गते’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘सत्रु गते’ को ट्रेलर रिलीज गरिएको छ । आगामी चैत्र ९ गतेकाट प्रदर्शनको तयारिमा रहेकोयो फिल्मको ट्रेलरमा कमेडी र रोधन देख्न सकिन्छ ।

रानीले श्रीदेवीको निधनले आफू निकै दुखी भएको भन्दै गरिन् यस्तो निर्णय

रानीले श्रीदेवीको निधनले आफू निकै दुखी भएको भन्दै गरिन् यस्तो निर्णय

एजेन्सी । बलिउडकी चाँदनी श्रीदेवीको मृत्युले धेरैलाई भावविह्वल बनाएको छ । ५० वर्ष काटिसकेपनि उस्तै सुन्दर, उस्तै हसिली श्रीदेवी अब हामी कसैको माझ रहिनन् ।

अलविदा श्रीदेवी

अलविदा श्रीदेवी

श्रीदेवीलाई अन्तिम पटक श्रद्धाञ्जली दिन पूरै बलिउड तथा प्रशंसक मुम्बईको सेलिब्रेसन स्पोर्ट्स क्लबमा जम्मा भएका छन् ।

माधुरीका जीवनका ७ विवादित क्षण, श्रीदेवीसँग थियो यस्तो दुश्मनी

माधुरीका जीवनका ७ विवादित क्षण, श्रीदेवीसँग थियो यस्तो दुश्मनी

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

 श्रीदेवीको ‘फरेन्सीक रिपोर्ट’ भन्छ, उनको मृत्यु डुबेर भएको हो

श्रीदेवीको ‘फरेन्सीक रिपोर्ट’ भन्छ, उनको मृत्यु डुबेर भएको हो

नयाँ दिल्ली । श्रीदेवीको ‘फरेन्सीक रिपार्ट’ बाहिरिएको छ । रिपोर्टको अनुसार उनको मृत्यु दुर्घटनाबश डुबेर भएको बताइएको छ ।