इन्टरटेनमेन्ट
सलमान खान ५  वर्षको लागि जोधपुर सेन्ट्रल जेल चलान

सलमान खान ५ वर्षको लागि जोधपुर सेन्ट्रल जेल चलान

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको कालो हरिण शिकार गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ । करिव दुई दशक पुरानो काण्डको फैसला आज जोधपुर अदालतमा भएको हो ।

कालो हरिण शिकार काण्ड : सलमान खानको लागि अहम दिन

कालो हरिण शिकार काण्ड : सलमान खानको लागि अहम दिन

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको कालो हरिण शिकार काण्डको फैसला हुने भएको छ । करिव दुई दशक पुरानो काण्डको फैसला आज जोधपुर अदालतमा हुने भएको हो ।

बलात्कार र यौनहिंसाजस्ता पिडाबाट गुज्रिएका ८ बलिउड अभिनेत्री

बलात्कार र यौनहिंसाजस्ता पिडाबाट गुज्रिएका ८ बलिउड अभिनेत्री

मुम्बई – चर्चित अभिनेत्री डेजी इरानीले हालै एक अन्तर्वार्ताको क्रममा आफू ६ बर्षको छँदा आफ्नो बलात्कृत भएको खुलाएकी थिइन् । उनी मात्र एक्लो अभिनेत्री होइनन् जसले यो पिडा भोग्नु परेको थियो । बलिउडमा कयौँ अभिनेत्री छन् । जसले आफू बालात्कार र यौनहिंसा जस्ता अपराधको शिकार भएको खुलासा छन् ।

पत्नी वियोगमा यसरी भक्कानिदै रोए मदनकृष्ण श्रेष्ठ

पत्नी वियोगमा यसरी भक्कानिदै रोए मदनकृष्ण श्रेष्ठ

वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

गौरीलाई पाउन यो हदसम्म पुगेका थिए शाहरुख खान

गौरीलाई पाउन यो हदसम्म पुगेका थिए शाहरुख खान

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानले लामोसमयदेखि फिल्मको दुनियाँमा आफ्नो छुट्टै पहिचाह बनाउँदै आएका छन् । बलिउडका फिल्मका हरेका विद्यामा आफ्नो प्रभावकारी अभिनयका कारण धेरैको मन जीतेका खान अभिनेताका साथै निर्माता पनि हुन् ।

हलिउड गायकसँगको यस्तो फोटोशुटले बदनाम भइन् ऐश्वर्या राय

हलिउड गायकसँगको यस्तो फोटोशुटले बदनाम भइन् ऐश्वर्या राय

नयाँ दिल्ली । ४२ वर्षीया बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले भर्खरै फेशन म्यागाजिन ‘वोग’ को लागि फोटोशुट गराएकी छिन् । जसमा उनलाई हलिउड गायक फेरेल विलियम्सले साथ दिएका छन् । उनी विलियम्सको साथमा ‘स्टनिङ पोज’ दिइरहेको तस्बिरमा देख्न सकिन्छ ।

कपिललाई च्यानलको कडा चेतावनी, काम गर्ने कि छोड्ने ?

कपिललाई च्यानलको कडा चेतावनी, काम गर्ने कि छोड्ने ?

एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फेमिली टाइम विथ कपिल शमा’ लिएर टेलिभिजनमा फर्केका छन् । तर सुरुवातमै उनी विवादमा मुछिनु परेको छ ।

सार्वजनिक कार्यक्रम मै प्रियंका चोपडाले भनिन्, यस्ता पुरुषलाई पिटे हुन्छ

सार्वजनिक कार्यक्रम मै प्रियंका चोपडाले भनिन्, यस्ता पुरुषलाई पिटे हुन्छ

एजेन्सी । भारतीय चर्चित नायिका प्रियंका चोपडाले ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी छिन् ।

यस्तो थियो श्रीदेवीलाई छोरी जान्हवीेको पत्र 

यस्तो थियो श्रीदेवीलाई छोरी जान्हवीेको पत्र 

एजेन्सी । केहि समय अघि मात्र मृत्युवरण गरेकी बलिउडकी अभिनेत्री श्रीदेवीकी छोरी जान्हवीले आफ्नो २१ औँ जन्मोत्सबमा आफ्नी आमालाई सम्झदै एक भावुक पत्र लेखेकी छिन् । जसले धेरैलाई निकै दुखी बनाएको छ ।

मानवीय संवेदना प्रस्तुत गर्दै विश्व रङ्गमञ्च दिवस मनाइयो

मानवीय संवेदना प्रस्तुत गर्दै विश्व रङ्गमञ्च दिवस मनाइयो

काठमाडौँ । परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन् ।