इन्टरटेनमेन्ट
‘हावा’ गीत लिएर आईन् प्राश्ना शाक्य (भिडियोसहित)

‘हावा’ गीत लिएर आईन् प्राश्ना शाक्य (भिडियोसहित)

काठमाडौँ । ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ ।

राजपाल यादवलाई ४२ महिना जेल, एक करोड जरिवाना

राजपाल यादवलाई ४२ महिना जेल, एक करोड जरिवाना

एजेन्सी । बलिउडका हाँस्यकलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल र एक करोड जरिवाना सुनाएको छ ।

यस्तो बनेर आयो गायक लवटको सेन्टिमेन्टल गीत ‘झरिनै रह्यो आँसु मेरो’

यस्तो बनेर आयो गायक लवटको सेन्टिमेन्टल गीत ‘झरिनै रह्यो आँसु मेरो’

काठमाडौं । ‘टोखा बजार’ गीतबाट चर्चामा आएका गायक वीर कृष्ण लवटको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।

यी व्यक्ति, जसको लागि आत्महत्याको प्रयास गरेकी थिइन् रेखाले

यी व्यक्ति, जसको लागि आत्महत्याको प्रयास गरेकी थिइन् रेखाले

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

अभिषेक बच्चनलाई प्रश्न : अझै पनि किन माता–पितासँगै नै रहन्छौ ?

अभिषेक बच्चनलाई प्रश्न : अझै पनि किन माता–पितासँगै नै रहन्छौ ?

एजेन्सी । बलिउडमा सामाजिक सञ्जालका विषयलाई लिएर निकै ठूला–ठूला मुद्दा नै बन्ने गर्छन् जसबाट सायदै कम अभिनेता तथा अभिनेत्री अछुतो होलान् ।

सामाजिक सञ्जालमा नछाएकी एक मात्र बलिउड अभिनेत्री

सामाजिक सञ्जालमा नछाएकी एक मात्र बलिउड अभिनेत्री

मुम्बई । आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचर्य छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन् ।

अनिल कपूरसँग २६ वर्षपछि जोडीमा बाधिँदै माधुरी दीक्षित

अनिल कपूरसँग २६ वर्षपछि जोडीमा बाधिँदै माधुरी दीक्षित

बलिउडको हिट मानिएको यो जोडी पुनः पर्दामा एकसाथ देखिने भएका हुन् ।

कपिल शर्माले सम्पादकलाई धम्की दिँदै भने, ‘तेरो छोरी मसँग *** चाहन्छे’

कपिल शर्माले सम्पादकलाई धम्की दिँदै भने, ‘तेरो छोरी मसँग *** चाहन्छे’

एजेन्सी । शानदार कमिक टाइमिङ भएका भारतीय हास्यकलाकार कपिल शर्मा मुम्बईको एक पत्रकारसँगको झगडापछि विवादमा तानिएका छन् ।

जब यी बलिउड अभिनेत्रीका ड्रेस खुल्यो, सबैका सामु भए लज्जित

जब यी बलिउड अभिनेत्रीका ड्रेस खुल्यो, सबैका सामु भए लज्जित

मुम्बई – बलिउड अर्थात चमक धमक र भरपुर ग्ल्यामर । ग्ल्यामर भन्ने बित्तिकै बलिउड अभिनेत्री र उनीहले लगाउने फेसन । ती फेसन जसको चक्करमा बलिउड अभिनेत्री कयौं पटक पब्लिकका अगाडी लज्जित भए ।

सलमान खानले पाए जमानत, चाँडै हुनेछन् जेल बाहिर

सलमान खानले पाए जमानत, चाँडै हुनेछन् जेल बाहिर

एजेन्सी । कृष्णसारको शिकार मुद्दामा दोषी पाइएका सलमान खानको जमानत आबेदनमाथि सेसन कोर्टले आफ्नो निर्णय सुनाउँदै सलमानलाई जमानत दिएको छ ।