इन्टरटेनमेन्ट
नविन पौडेलको ‘मुसुमुसु हास्यौँ’ बोलको राइलाले दर्शकको मन जित्दै

नविन पौडेलको ‘मुसुमुसु हास्यौँ’ बोलको राइलाले दर्शकको मन जित्दै

काठमाडौँ । पाल्पा जिल्लाको संस्कृती र संस्कारको रुपमा रहेको ख्याली चुड्का भजनलाई आधार बनाएर गायक नवीन पौडेलले नयाँ रोइला भाका बजारमा ल्याएका छन् ।

छक्का पन्जा–३ को कार्यक्रममा गायक नविन पौडेलले दर्शक तताए

छक्का पन्जा–३ को कार्यक्रममा गायक नविन पौडेलले दर्शक तताए

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित छक्का पन्जा–३ को प्रमोशन कार्यक्रममा गायक नवीन पौडेलले उपस्थित हजारौँ हजार दर्शक श्रोताहरुलार्इ छमछमी नचाएका छन्।

भूकम्पको कथामा बन्दै ‘ब्ल्याक इयर’

भूकम्पको कथामा बन्दै ‘ब्ल्याक इयर’

काठमाडौं । निर्देशक लक्षु गौतमको निर्देशनमा चलचित्र ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । योगेन्द्र पनेरुले निर्माण गर्ने यस फिल्मको छायांकन भाद्र १० गतेबाट शुुरु हुँने निर्माण पक्षले जानकारी दिएको हो ।

‘छक्का पञ्जा ३’ टोली छायांकनमा व्यस्त

‘छक्का पञ्जा ३’ टोली छायांकनमा व्यस्त

काठमाडौं । यो वर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को छायांकन धमाधम जारी छ । अहिले चलचित्रको दोस्रो गीतको छायांकन नवलपुरको विभिन्न ठाउँमा भैरहेको छ ।

‘नाइँ नभन्नू ल–५’लाई दर्शकको साथ

‘नाइँ नभन्नू ल–५’लाई दर्शकको साथ

काठमाडौं । ‘नाइ नभन्नू ल’को पाँचौं सिक्वेल चलचित्र नाइ नभन्नू ल–५ को ओपनिङ सुखद् रहेको निर्माण पक्षले जनाएको छ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले साथ दिएका छन् । योसँग बक्सअफिसमा भिडन्तका लागि अर्को नेपाली फिल्म ‘रेनी’ पनि प्रदर्शनमा आएको छ ।

चर्चित बन्दै परदेशीको पीडा समेटेको ‘नआउ मेरो भाई’ (हेर्नुस् भिडियो)

चर्चित बन्दै परदेशीको पीडा समेटेको ‘नआउ मेरो भाई’ (हेर्नुस् भिडियो)

काठमाडौँ । विदेशमा भोगिने दुख र पीडालाई समटिएको ‘नआउ मेरो भाई’ बोलको नेपाली लोकदोहोरी गीतले निकै चर्चा पाइरहेको छ । मौलिक शब्द र यथार्थता बोकेको यो गीतमा रविन लामिछाने र सूर्य खड्काको सुमधुर आवाज रहेको छ ।

फिल्म निर्माता देउ कृष्ण देवानको ‘कञ्चनजंगा हिमालैमा...’ सार्वजनिक

फिल्म निर्माता देउ कृष्ण देवानको ‘कञ्चनजंगा हिमालैमा...’ सार्वजनिक

काठमाडौं । ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । देउ कृष्ण देवानको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको हो ।

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’

विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । 

छोरालाई हिरो बनाउँदै ‘प्रेमगीत’ निर्माता

छोरालाई हिरो बनाउँदै ‘प्रेमगीत’ निर्माता

'चंखे शंखे पंखे', 'प्रेमगीत' र 'प्रेमगीत २' फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्दैछन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । 

सोनम कपूरको बिहेमा जब यी पूर्व-प्रेमीप्रेमिकाहरु आमने–सामने भए...

सोनम कपूरको बिहेमा जब यी पूर्व-प्रेमीप्रेमिकाहरु आमने–सामने भए...

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर र आनन्द अहुजाको विहेको पार्टी निकै धुमधामसँग सम्पन्न भयो । जहाँ भारतका निकै ठूला ओहोदाका मानिसहरुको उपस्थिती रहेको थियो भने बलिउड स्टारहरुको पनि बाक्लै जमघट थियो ।