इन्टरटेनमेन्ट
ग्रीन बुकले पायो ‘ओस्कार अवार्ड’

ग्रीन बुकले पायो ‘ओस्कार अवार्ड’


एजेन्सी । ‘ओस्कार अवार्ड २०१९’मा ग्रीन बुक सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ ।

नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा

नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा


काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत शुक्रबार नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ । 

‘नदेखिएको जात’ छायांकन हुँदै

‘नदेखिएको जात’ छायांकन हुँदै


काठमाडौं । केही घटना यस्तो हुन्छन्, जसलाई देख्दा सामान्य लाग्छ । केही भोगाई यस्तो हुन्छन्, जो जीवनभर छायाँ बनेर पच्छ्याइरहेको हुन्छ । जसलाई सुन्दा कथाझै लाग्छ । 

भुजेल भाषाको पहिलो चलचित्र प्रदर्शन

भुजेल भाषाको पहिलो चलचित्र प्रदर्शन


लमजुङ । सदरमुकाम बेसिशरमा रहेको अन्नपुर्ण चलचित्र हलमा भुजेल भाषाको पहिलो चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेल शनिबारदेखि प्रदर्शनमा आएको छ ।

गोपीको दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज

गोपीको दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज


काठमाडौं । चलचित्र गोपीको दोस्रो गीत सार्वजनिक भएको छ ।

‘बिजुलीकली’ले जितिन सुन्दरी प्रतियोगिताको उपाधि

‘बिजुलीकली’ले जितिन सुन्दरी प्रतियोगिताको उपाधि


भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि यस वर्ष ‘बिजुलीकली’ले जितेको छ ।

सबैको माया जितेर आए : श्रृंखला

सबैको माया जितेर आए : श्रृंखला

काठमाडौं । चीनमा भएको ‘मिस वल्र्ड प्रतियोगिता २०१८’ मा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा बिहीबार स्वदेश फर्कीएकी छिन् । 

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्डको उपाधी मेक्सिकोकी वानिसालाई

मिस वल्र्ड २०१८ को उपाधी मेक्सिकोकी वानिसा पोन्सले पाएकी छिन् ।

मिस नेपाल श्रृंखला फाइनलमा

मिस नेपाल श्रृंखला फाइनलमा


काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठूला अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ प्रतियोगिताको फाइनलमा पुग्न सफल भएकी छिन् ।

नेपाल–अफ्रिका चलचित्र महोत्सव

नेपाल–अफ्रिका चलचित्र महोत्सव

काठमाडौं । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ ।