इन्टरटेनमेन्ट
यसकारण करीनाले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठो सैफसँग गरेकी थिइन् बिहे

यसकारण करीनाले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठो सैफसँग गरेकी थिइन् बिहे

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर आज आफ्नो ३७ औँ जन्मदिन मनाइरहेकी छिन् । उनले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठौ सैफसँग बिहे गरेकी थिइन् ।

छ महिनापछि फिल्म ‘बाहुबली–२’ को खुल्यो यस्तो राज, सामाजिक सञ्जालमा मच्चियो खैलाबैला

छ महिनापछि फिल्म ‘बाहुबली–२’ को खुल्यो यस्तो राज, सामाजिक सञ्जालमा मच्चियो खैलाबैला

एजेन्सी । निर्देशक एस.एस राजामौलीको फिल्म ‘बाहुबली–२’ ले पूरै देश तथा विदेशमा निकै चर्चा कमाएको थियो । यस फिल्मलाई आजपनि दर्शकहरुले उत्तिकै मन पराइरहेका छन् । सवैभन्दा धेरै पैसा कमाएर बक्स अफिसमा पहिलो नम्बरमा पर्न सफल यो फिल्मको एक यस्तो राज खुलेको छ जुन सुनेर तपाई आश्चर्यमा पर्नुहुनेछ ।

बलिउड सुपरस्टार सलमान खानलाई भेटिन् नायिका सुष्मा कार्कीले, यसरी जुरेको थियो मौका

बलिउड सुपरस्टार सलमान खानलाई भेटिन् नायिका सुष्मा कार्कीले, यसरी जुरेको थियो मौका

काठमाडौं । आइटम गर्ल तथा नायिका सुष्मा कार्कीको एउटा अन्तरमनको सपना पुरा भएको छ । सलमान खानकी डाइहार्ट फ्यान सुष्माले सलमान खानलाई लण्डनमा भेट्ने सुअवसर पाएकी हुन् ।

ऋतिक रोशन र सुजैन फेरि एक हुने, यस्तो छ कारण   

ऋतिक रोशन र सुजैन फेरि एक हुने, यस्तो छ कारण  

एजेन्सी । बलिउड सुपर स्टार ऋतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भएको तीन वर्ष भइसकेको छ । आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनीहरुले सन् २०१४ मा टुटाएका थिए ।

श्रद्धा कपूरको विरुद्ध अपराधिक गतिविधिमा संलग्न भएको भन्दै उजुरी दर्ता , फर्मले लगायो यस्तो गम्भिर आरोप

श्रद्धा कपूरको विरुद्ध अपराधिक गतिविधिमा संलग्न भएको भन्दै उजुरी दर्ता , फर्मले लगायो यस्तो गम्भिर आरोप

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरको बारेमा आएको समाचारले सबैलाई चिन्तित पारिदिएको छ । खासगरि श्रद्धाका शुभचिन्तकहरुलाई यो कुरा सुनेर ठूलो झट्का लाग्नेवाला छ ।

'म रेखालाई प्रेम गर्छु, बिहेको सम्भावना छ'

'म रेखालाई प्रेम गर्छु, बिहेको सम्भावना छ'

भनिरहनुनपर्ला, गायक राजेशपायल राई र अभिनेत्री रेखा थापा एकदमै निकट छन्। पछिल्लो समय उनीहरुले फेसबुकमा खुलेर एकअर्कालाई ‘आई लभ यू’सम्म लेखिरहेका छन्। खासमा अहिले उनीहरुबीच के पाकिरहेको छ त?

कंगना विवादको बारेमा बोले विवेक ओबराय, पत्रकार सम्मेलनमा गरे यस्तो कुराको पर्दाफास

कंगना विवादको बारेमा बोले विवेक ओबराय, पत्रकार सम्मेलनमा गरे यस्तो कुराको पर्दाफास

एजेन्सी । आजभोलि बलिउड अभिनेत्री कंगना रनौतले एक अन्तरवार्ताको दौरान ऋतिक रोशन र आदित्य पंचोलीलाई लगाएको आरोपको कारण निकै तातिरहेको छ । अब यस विवादको हिस्सा बनेका छन् अभिनेता विवेब ओवराय ।

मोनी रोयको कारण सलमानको घरमा भाडभैलो, सलमानको ज्वाईसँग देखिदै मोनी

मोनी रोयको कारण सलमानको घरमा भाडभैलो, सलमानको ज्वाईसँग देखिदै मोनी

एजेन्सी । सलमान खानलाई त्यत्तिकै भाइजान भनिएको होइन । उनी सधैँ नै आफ्नो नजिकको मान्छेको मद्धत गर्न तयार रहन्छन् । उनले बलिउडमा थुप्रै नयाँ अनुहारलाई ल्याएर चर्चित समेत गराएका छन् ।

ऋतिकपछि कंगना रनौतले आमिर खानको बारेमा खोलिन् यस्तो राज

ऋतिकपछि कंगना रनौतले आमिर खानको बारेमा खोलिन् यस्तो राज

एजेन्सी । बलिउड यतिखेर कंगनाको कारण निकै चर्चामा छ । कंगनाले हरेक दिन कोहि न कोहिलाई आफ्नो शिकार बनाउँदै आएकी छिन् । सवैभन्दा पहिले ऋतिक रोशन त्यसपछि आदित्य पंचोली र अब उनले सुपर स्टार आमिर खानको बारेमा खोलिन यस्तो राज । जुन सुनेर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ ।

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार, कसैको घर लिलाम त कसैको गयो ज्यान

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार, कसैको घर लिलाम त कसैको गयो ज्यान

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।