इन्टरटेनमेन्ट
किन गरेकी थिइन् प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्या गर्ने प्रयास ? यस्तो छ कारण

किन गरेकी थिइन् प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्या गर्ने प्रयास ? यस्तो छ कारण

हालै एक कार्यक्रममा बलिउडकी चर्चीत नायिका प्रियंका चोपडाले तीनतीन पटक आत्महत्या गर्ने कोसिस गरेको खुलासा भएको छ । उनका पुर्व म्यानेजर प्रकाश जाजुले यस्तो रहस्य बाहिर ल्याएका हुन् ।

 समस्यामा फसिन् कंगना रनौत, आदित्य पंञ्चोलीकी पत्नीले उठाइन् यस्तो कदम

समस्यामा फसिन् कंगना रनौत, आदित्य पंञ्चोलीकी पत्नीले उठाइन् यस्तो कदम

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत कार्यक्रम ‘आपकी अदालत’मा दिएको अन्तरवार्ताका कारण निकै चर्चामा छिन् । उनले आदित्य पंञ्चोली र ऋतिक रोशनमाथि गम्भिर आरोप लगाएकी थिइन् ।

यी तीनजनाको यस्तो छ लोभलाग्दो आत्मीयता !

यी तीनजनाको यस्तो छ लोभलाग्दो आत्मीयता !

काठमाडौँ , असोज १० । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन् । 

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

काठमाडौँ, असोज ८ । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो । 

रणबीर–माहिराको ‘लव बाइट’ भएको तस्बिरको बारेमा पिता ऋषि कपूरले दिए यस्तो घिनलाग्दो बयान

रणबीर–माहिराको ‘लव बाइट’ भएको तस्बिरको बारेमा पिता ऋषि कपूरले दिए यस्तो घिनलाग्दो बयान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको हालै पाकिस्तानी अभिनेत्री माहिरा खानसँगको तस्बिर भाइरल भइरहेको छ । उनीहरुलाई सँगै देखिनुले भन्दा पनि अभिनेत्रीको पिठ्युमा देखिएको ‘लव बाइट’ले सबैलाई हैरान बनाइदिएको छ ।

बुद्ध लामाः संगितको शक्तिले यहाँसम्मको यात्रा गरे

बुद्ध लामाः संगितको शक्तिले यहाँसम्मको यात्रा गरे

पहिलो नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा कुनै बेला पोखरामा ‘ताण्डव’ ब्याण्डको संस्थापक थिए । तर, ब्याण्डको एक सदस्यको निधनसँगै उक्त ब्याण्ड नै भताभुंग भयो । साथीहरुसँग मिलेर स्थापना गरेको ब्याण्ड भत्किए पनि उनको संगीतप्रतिको लगाव भत्किएन ।

नेपाल आइडलमा दोस्रो भएपछि भावुक हुँदै निशानले यसो भने

नेपाल आइडलमा दोस्रो भएपछि भावुक हुँदै निशानले यसो भने

काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आइडलले पहिलो सिजनमा पोखराका वुद्ध लामालाई नेपाल आइडल बनाएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश निशान भट्टराई र प्रताप दास रहे ।

नेपाल आइडलको टप–४ बाट बाहिरिएका सागरलाई ४० लाख

नेपाल आइडलको टप–४ बाट बाहिरिएका सागरलाई ४० लाख

काठमाडौँ, असोज ७ । नेपाल टेलिभिजन इतिहाँसमा सर्वाधिक चर्चा कमाएको नेपाल आइडलको टप–४ बाट बाहिरिएका सागर आलेले ४० लाख प्राप्त गरेका छन् ।

यी हुन् विश्वकै ९ डरलाग्दा चलचित्र, जुन एक्लै बसेर हेर्न मुस्कील छ

यी हुन् विश्वकै ९ डरलाग्दा चलचित्र, जुन एक्लै बसेर हेर्न मुस्कील छ

एजेन्सी । विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् ।

करीना कपूरको यस फैसलाका कारण बर्बाद भयो बबी देओलको ‘करियर’

करीना कपूरको यस फैसलाका कारण बर्बाद भयो बबी देओलको ‘करियर’

एजेन्सी । निर्देशक इम्तियाज अलीको ब्लकबस्टर फिल्म जब वी मेटमा करीना र शाहिदको जोडी निकै हिट भयो । तर फिल्मको लागि निर्माताको पहिलो रोजाई शाहिद नभई बबी देओल थिए ।